गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.द्धारा विशेष छुट
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा. लि. बिच IVF (In Vitro Fertilization) उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश