आयल निगममा विज्ञ सञ्चालक सदस्यका लागि दरखास्त आह्वान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्यका लागि दरखास्त आह्वान गरेको छ । आयल निगममा रिक्त एक जना विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको हो । उक्त