विश्वभर थपिए १६ लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित, ८३ सयभन्दा बढीको मृत्यु
काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन् । वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या