एनआईसी एसिया बैंक र वर्ल्डरेमिटबीच मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने साझेदारी
काठमाडौं । विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र वर्ल्डरेमिटबीच रणनीतिक साझेदारी भैरहेकोमा अब दक्षिणपूर्वी एशियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिट मार्फत नेपालका जुनसुकै बैंक