एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल प्रा. लि. द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता भएको छ । यस समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा