जसपा नेपाल र लोसपाबीच पार्टी एकता, महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकताको औपचारिक सम्झौता सम्पन्न भएको छ। दुवै पार्टीका शीर्ष नेता उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै नेतृत्वको कार्यविभाजनसमेत टुंगो लगाएका छन्। सहमतिअनुसार