संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनीले देखायो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताएका छन् । लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र