एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिएको छ । बैंकले सञ्चालनमा ल्याएको अनलाईन पोर्टल