आज लिम्बु समुदायले चासोक तङनाम मनाउँदै
तेह्रथुम । पूर्वी नेपालमा नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीकाे रुपमा पनि लिइन्छ । लिम्बु समुदायको आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम अर्थात (न्वागीपुजा) पनि एक हो । पाकेकाे