लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेस्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएकाे छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको