बालेनले आचारसंहिता उल्लङ्घन गरेको राप्रपा उम्मेदवार संग्रौलाको आरोप
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट झापा–५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्। जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले मंगलबार उम्मेदवारी दर्ताका