सानेपा कार्यालयमा रौतहट कांग्रेसीको ११५ दिनदेखि धर्ना, महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टि
काठमाडौं । महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका नेपाली कांग्रेसका स्थानीय नेताले धर्ना दिएको ११५ दिन नाघेको छ । गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको आइतबार ११५ दिन नाघेको हो