प्रधानमन्त्रीविरुद्ध अपमानजनक सामग्री बनाएको आरोपमा युट्युबर पक्राउ
पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाह लगायतका नेताविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री युट्युबमा प्रसारण गरेको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला