कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला
काठमाडौं, साउन २६ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारका लागि आवश्यक कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला