जनताको कामलाई छिटोछरितो बनाउन अध्यादेश आएको हो: सांसद कोइराला
काठमाडौँ । राष्ट्रियसभाको आजको बैटकमा सांसद रुक्मिणी कोइरालाले जनताको कामलाई छिटोछरितो बनाउन अध्यादेश ल्याउनु परेको प्रष्ट पारेकी छिन् । आजको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका कामलाई छिटोछरितो बनाउन सरकारले अध्यादेशमार्फत भूमिसम्बन्धी तथा लगानीको वातावरण बनाउन छ वटा अध्यादेश ल्याइएको