रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेण्डर
काठमाडौं । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउन टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले सोमबार आह्वान गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८