रोकिएन उत्तर कोरियाको मिसाइल मोहः एक महिनामै ७ वटा परीक्षण
प्योङयाङ । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी