नेपाल वायुसेवा निगममा हुँदै आएको भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दर्ता
काठमाडौ । राष्ट्रिय मातृभुमी पार्टीले नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचार बिरुद्ध कारवाहिको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । राष्ट्रिय मातृभुमी पार्टीका अध्यक्ष रामशरण पाण्डेको नेतृत्वमा मंगलबार गएको टोलिले उजुरी दर्ता गराएको हो। बर्षौ देखि भ्रष्टाचार