हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री कार्यालयप्रति चित्रबहादुर केसीको आपत्ति
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री कार्यालयले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको उनले स्पष्ट पारेका छन् । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट आफ्नो