जनगणनाका लागि वास्तविक विवरण उपलब्ध गराउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने वास्तविक विवरण उपलब्ध गराउन आमनागरिकसँग आग्रह गर्नुभएको छ । जनगणनाको मूल गणना सुरु हुनुअघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले