राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकलाई बजेटमा प्राथमिकता दिइएको छ : भौतिक पूर्वाधारमन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजना र रणनीतिक सडकहरूलाई विशेष प्राथमिकता दिइएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले फास्ट ट्र्याक (द्रुतमार्ग) निर्माणका लागि