पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै (फोटो फिचर)
काठमाडौं । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ विविध कार्यक्रमहरू सहित मनाइदैछ । नेपाली सेनाले हरेक वर्ष झै यस वर्ष पनि नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम पौष २१ गते गोरखा दरबारबाट शुभारम्भ गरेकोछ