राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान शुरु
काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा निर्वाचन शुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि मतदान जारी छ । आगामी फागुन २० गते राष्ट्रियसभाका १९ सदस्यको पदावधि सकिँदै छ । तीमध्ये १ जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था