युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक उर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् । यो रूसको आक्रमणमा युद्धविराम सुनिश्चित गर्ने उनको नवीनतम प्रयासको हिस्सा हो । रूस र युक्रेनबीच सम्भावित