उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार उच्च रक्तचाप (प्रेसर) बढेपछि उपचारका लागि अस्पताल ल्याइएको