पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर
काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराउनुभएको हो । शिविरमा संस्कृति, पर्यटन तथा