बुङ्मतीबाट पाटन तःबहाल लगिँदै रातो मच्छिन्द्रनाथ
ललितपुर । वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो । यही मङ्सिर ९ गते