राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाद्वारा लिङ्देनलाई बधाई
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी हुनुभएको छ । नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई पराजित गर्नुभएको हो । आज बिहान सकिएको मतगणनाअनुसार अध्यक्षमा निर्वाचित लिङ्देनले एक