राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा
काठमाडौं । राजाराम बर्ताैलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्ताैलाले पनि राप्रपा छाडेका हुन् । पार्टीको महाधिवेशनपश्चात् बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा