रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु, आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य
रसुवा, साउन ११ । नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण