थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं, साउन १६ । थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । “जीवनको उपहार दिऔं” भन्ने मुल नारासहित काठमाडौंको हात्तीसारमा बिहीबार कार्यक्रम आयोजना गरिएको थियो । मानव सेवा र सामाजिक उत्तरदायित्व