यौन दुर्व्यवहारकाे आशंकामा बेलायतकाे कन्जरभेटिभ पार्टीका सांसद पक्राउ
लन्डन । बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ । उनको पहिचान गोप्य राखिएको छ ।