अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग
योग लोकप्रिय हुँदै जानुमा थुप्रै कारणहरू छन् । एउटा कुरा त यसले तपाईंलाई आफूबारे केही मूलभूत तथ्यहरूको बोध गराउँछ । तपाईंको शरीर एउटा ब्यारोमिटर (मापन गर्ने यन्त्र) जस्तै हो । यदि तपाईंले यसलाई हेर्ने तरिका जान्नुभयो भने, त्यसले तपाईंलाई आफ्नो