मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको छैन – एनआरएनए अमेरिका
अमेरिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिकाले नेपालमा चर्चामा रहेको युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भम्रण र एनआरएनएको आयोजनामा हुन लागेको भन्ने बिषयमा औपचारीक धारणा प्रस्तुत गरेको छ । मन्त्रि गुप्ताको अमेरिका भ्रमण र यस बिषयमा आएका चर्चाका