दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी युनको सैन्य शासन लागू गर्ने छोटो प्रयाससँग सम्बन्धित छ । यस महिना युनले नागरिक शासनलाई केही समयका लागि