थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ जाँदै गरेको यात्रुवाहक रेलमा निर्माणाधीन क्रेन खस्दा भीषण दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। समाचार संस्था अलजजिराका अनुसार बुधबार बिहान बैंककबाट करिब २३०