असोज १ देखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कति लाग्छ खर्च ?
काठमाडौँ । आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ। यातायात व्यवस्था विभागले हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारीधनीलाई उच्च प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ। गत साउन २० गते भौतिक