सरकारले विधिको शासन उल्लङ्घन गरेको एमालेको आरोप, ओली–लेखकमाथिको मुद्दा खारेज गर्न माग
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकार संविधान र विधिको शासनभन्दा बाहिर गएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभर विधिको शासन उल्लङ्घन भइरहेको दाबी गर्दै यस्तो कार्य गर्ने अधिकार सरकारलाई नभएको बताए। बरालले भदौ २३ र २४