घण्टी बजाएर ध्वनि प्रदूषण गरेर आचारसंहिता उल्लंघन गरेको रास्वपामाथि राप्रपाको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्। प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत रास्वपाले सार्वजनिक स्थानमा जताततै घण्टी बजाएर ध्वनि प्रदूषण