एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैकिङ्ग एनसेलमा मा निःशुल्क चलाउन सकिने
काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, वेभसाइट, अईसर्भ तथा इन्टरनेट बैकिङ्ग निशुल्क चलाउन सक्ने सुविधा ल्याएको