‘होली सररर’ गीतमा आर्यन र बिनाको धमाकेदार नृत्य
बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गते युट्युबमा रिलिज गरिएको हो । गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रमाइलो लय तथा तराई-मधेसको होली पर्वलाई झल्काउने