तीव्र गतिका २ मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु
काठमाडौँ । महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको छ । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीनजना विद्यार्थीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। सो घटनामा थप तीन जना विद्यार्थी