मेलम्चीको खानेपानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधिहरुले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गरेका छन् । कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रकाशमान सिंह नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई