भारतमा कोभिडः संक्रमित दर घट्दो, मृत्युदर बढ्दो, पछिल्लो २४ घन्टामा ९५९ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी