बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँको दाबी
हेटौंडा, साउन १९ । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधिकारिक रूपमा दाबी पेश गरेका छन्। प्रदेश प्रमुख दीपक देवकोटाले सोमबार दिउँसो मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका