यथाशक्य चाडो स्थानीय निर्वाचन घोषणा गर्नुपर्छ : एमाले, निर्वाचन कहिले र कसरी गर्ने छलफल गर्नुपर्छ : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोखरेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्नेगरि तयारी गर्न आग्रह गर्नुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा पोखरेलले संविधान र कानूनप्रति नै आशंका जन्माउने काम