खोटाङमा निर्माण गरियो ‘मिनी ग्रेटवाल’
खोटाङ । खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग चुनासुकीको पर्खाल बाट निर्माण गरिएकाे पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन