मिथिला मध्यमा परिक्रमा सम्पन्न, खुला सीमाले श्रद्धालुहरुलाई सहज
जनकपुरधाम । १५ दिनदेखि जारी मिथिला मध्यमा परिक्रमा शुक्रबार जनकपुरधाम फर्किएसँगै सम्पन्न भएको छ । लाखौं श्रद्धालु, साधु–सन्त तथा भक्तजन सहभागी यस धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहजता प्रदान गरेको देखिएको छ । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ