प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच नेपालको विकास साझेदारी तथा एडीबीको सहयोगका विषयमा भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका विकास प्राथमिकता, पूर्वाधार निर्माण, आर्थिक सहयोग तथा आगामी