पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, मारवाडीले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुल्ला
काठमाडौँ । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने मार्ग प्रशस्त भएको छ । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै २३ वर्षदेखि मारवाडी सेवा